आइएमईको २२औं साधारणसभा सम्पन्न

काठमाडौं ।आइएमईको २२औं साधारणसभा सम्पन्न भएको छ । आइएमईको २२औँ साधारणसभाले आइपीओमा जारी गर्ने प्रस्ताव पारित गरेको छ ।योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।साधारणसभामा … पूरा पढ्नुहोस् »