आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज देखि एकिकृत कारोबार सुरु गरेका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । … पूरा पढ्नुहोस् »