आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर
काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत … पूरा पढ्नुहोस् »