आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स … पूरा पढ्नुहोस् »