आइएमई लाइफद्वारा क्रिकेट खेलाडीलाई २५ लाख बराबरको म्यादी जीवन बीमा प्रदान गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल टी २० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी २० नेपाली क्रिकेट टोलीलाई बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा … पूरा पढ्नुहोस् »