आईएमई जनरलका सीईओ श्रेष्ठले सम्हाले दोश्रो कार्यकाल

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले औपचारिक रुपमा दोश्रो … पूरा पढ्नुहोस् »