‘आईएमई पे’ मार्फत् पानी र इन्टरनेटको बिल भुक्तानीमा छुट
काठमाडौं । ‘आईएमई पे’ ले १९ भदौदेखी १८ असोजसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट र पानीको बिल भुक्तानी ‘आईएमई पे’ मार्फत् गर्दा १०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। … पूरा पढ्नुहोस् »