आईएमई लाइफद्वारा कार्यालयका प्रमुखका लागि तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपालभरका क्षेत्रिय,शाखा,उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम … पूरा पढ्नुहोस् »