आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई दियो वित्तिय जनचेतनामूलक तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ … पूरा पढ्नुहोस् »