आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सीईओमा श्रेष्ठ नियुक्त
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति सिफारिस गरी … पूरा पढ्नुहोस् »