आईजी कुँवरसँग प्रतिशोध लिँदै एआईजी श्यामलाल ज्ञवाली

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका दुई उच्च अधिकृतको इगो जबर्जस्त सतहमा आएको छ । आफूलाई आईजीपी नबनाएको रिसमा एआईजी श्यामलाल ज्ञवालीले आईजीपी बसन्तराज कुँवरको प्रतिष्ठासँगै पदसमेत धरापमा … पूरा पढ्नुहोस् »