आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल
काठमाडौं। आईसीएफसी फाइनान्सले अध्यक्ष पदमा सुशिलकुमार अर्याललाई नियुक्त गरेको छ । कम्पनीको बैठकले अर्याललाई गत कात्तिक २ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »