आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाण्डौं । आई.सि.एफ.सि फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९ प्रतिशत आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »