त्रिशूली अस्पतालमा सात सयको आकस्मिक उपचार

काठमाडौँ । दशैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैँ बिदामा दोब्बर बढी बिरामीले … पूरा पढ्नुहोस् »