आकस्मिक रूपमा विमानस्थलमा पुगेका श्रेष्ठ भन्छन् सुन काण्डको सबै नेक्सस केलाउँछौं,

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् । आज विमानस्थल … पूरा पढ्नुहोस् »