आगलागीबाट सिन्धुलीको चियाबारीमा पाँच घर जले

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा सोमबार बिहान भएको आगालागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौंको धनमाल डढेको छ । स्थानीय टंक थापाको घरबाट सुरु … पूरा पढ्नुहोस् »