आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले भर्खरै बजेटको अंक पारित गरेको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट … पूरा पढ्नुहोस् »