आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिएका हुन । … पूरा पढ्नुहोस् »