आगामी आवको बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्ता छन् पछिल्ला ६ वर्षका बजेट

काठमाडौँ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको … पूरा पढ्नुहोस् »