आगामी वर्षको बजेट पूर्वाग्रह राखेर बनाइयो ः लिङ्देन
काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च … पूरा पढ्नुहोस् »