आगो बाली ताप्ने क्रममा आगलागी भई सिलिण्डर पड्किँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु
सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका … पूरा पढ्नुहोस् »