आचरणका विषयमा काठमाडाैं नगर प्रहरीलाई ब्रिफिङ
काठमाडौँ । आदेशको शृंखला र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरेको हो … पूरा पढ्नुहोस् »