आजदेखि कम पानी पर्ने

काठमाडौं । सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। काठमाडौंमा बिहानैदेखि मौसम धुम्मिएको छ भने फाट्टफुट्ट वर्षा भइरहेको छ । … पूरा पढ्नुहोस् »