आजदेखि माओवादीको विधान सम्मेलन सुरु

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ । सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ … पूरा पढ्नुहोस् »