आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाण्डौं । सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ। पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै … पूरा पढ्नुहोस् »