आजबाट आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण आजदेखि सुरु हुँदै छ । उद्घाटन अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुने खेलमा साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । … पूरा पढ्नुहोस् »