तनहुँमा न्यून मतदान, आजै रातीबाट मतगणना हुने

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले ५२ देखि ५३ प्रतिशतमात्रै मत खसेको बताए। तनहुँ १ मा खटिएका निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »