नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै … पूरा पढ्नुहोस् »