आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ ।  यस अघि … पूरा पढ्नुहोस् »