आज बालकृष्ण खाँणको प्रतिरक्षामा बार अध्यक्ष घिमिरेले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा मंगलबार पनि थुनछेक बहस जारी रहने भएको छ । आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । खाणको तर्फबाट … पूरा पढ्नुहोस् »