आज संसदमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ … पूरा पढ्नुहोस् »