आज सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । लामिछानेविरुद्धको बलात्कार मुद्धाको अन्तिम सुनुवाईका लागि आज पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित … पूरा पढ्नुहोस् »