आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई आफु नेतृत्वको सरकार किन गुम्यो त्यसमा आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै … पूरा पढ्नुहोस् »