आन्दोलनरत डाक्टरहरुलाई नेविसंघको साथ
काठमाडौँ । नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सक आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले मुलुकभरका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा … पूरा पढ्नुहोस् »