आफूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति इजरायली प्रधानमन्त्रीद्वारा निन्दा
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत ( आईसीसी) ले आफू र पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध युद्ध अपराधको लागि पक्राउ पुर्जी जारी गरेकोमा अदालतको निर्णय “सैन्य विरोधी” भन्दै … पूरा पढ्नुहोस् »