आफूविरूद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूविरूद्ध लागेका मुद्दामा चलखेल नगर्न वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »