हलुका बनायो एमालेले सेयर बजार, आफू सरकारमा भए बढाउने नत्र घटाउने
काठमाडौं । एमाले सरकारबाट बाहिरिएको दिनदेखि ओरालो लागेको सेयर परिसूचक १९६९ मा झरेको छ । पुस ११ गते एमाले सरकारमा जानेवित्तिकै सेयर बजार रफ्तारमा बढेको थियो । अर्थमन्त्री विष्णु पौडेल … पूरा पढ्नुहोस् »