आफैँ प्रहरीकहाँ पुगे नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आफैँ प्रहरीकहाँ पुगेका छन् । शरणार्थी प्रकरणसँग जोडेर मिडियामा आफ्नो नाम आएपछि उनी आफैँ सोमबार साँझ प्रहरी … पूरा पढ्नुहोस् »