वाइडबडी र गिरीबन्धु टि स्टेट प्रकरणको छानबिन गरे सत्ता पक्षकै नेताहरू जेल जान्छन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र गिरीबन्धु टि स्टेट प्रकरणको छानबिन गरे सत्ता पक्षकै नेताहरू जेल जाने बताएका छन् । आज (सोमबार) एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई … पूरा पढ्नुहोस् »