आमाः मेरी जननी
नौ महिनासम्म गर्भमा राखेर जन्मायौँ आमाप्रसव पिडाले छट्पटाउँदा,सन्तान सुखमै रमायौदशधारा दुध पिलायौ,बिर्सेर दुनियाँ सन्तान काखैमा हुर्कायौबिरामी हुँदा रातभरि जाग्यौ,लड्दा सहाराको लौरो बन्यौभुलेर आफू दुख,कष्ट सहेर हुर्कायौ आमा गल्ती गर्दा सत्मार्गमा … पूरा पढ्नुहोस् »