आमाले बनाएको सेलरोटी खान नपाइ सिर्जनाले छाडिन् संसार

काठमाडौँ । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो । उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन … पूरा पढ्नुहोस् »