आयरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याण्डको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भएको बताएका छन् । आयरल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिन … पूरा पढ्नुहोस् »