आर्चायका श्रीमतीको गुनासो- मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ
काठमाडौँ । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »