एमाले सङ्कल्प यात्रा : आर्थिक सुधारमा अध्यक्ष ओलीको जोड

टक्सार (भोजपुर)। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित … पूरा पढ्नुहोस् »