इजराइल र हमासबीच नयाँ युद्धविराम सुरु हुनसक्ने संकेत
गाजापट्टी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन् । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न … पूरा पढ्नुहोस् »