इजरायलबाट नेपाली ल्याउन निगमको जहाज आज राति उड्ने
काठकाण्डौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बुधबार राति ११ बजे उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी … पूरा पढ्नुहोस् »