इजरायलमा फसेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन सिंहदरबारमा संयन्त्रको बैठक

काठमाडौं । इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपीसाउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ। सरकारले आइतबार परराष्ट्रमन्त्रीको संयोजकत्वमा संयन्त्र गठन … पूरा पढ्नुहोस् »