इजरायल हमास संघर्षबारे इस्लामिक देशको बैठक बस्ने

काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ । साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो । एक … पूरा पढ्नुहोस् »