४१ औँ स्मृति दिवसका अवसरमा इनरुवामा बिपीको सालिक अनावरण

इनरुवा । बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको … पूरा पढ्नुहोस् »