इरानमा मोहम्मद मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । … पूरा पढ्नुहोस् »